रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै पर्यटकहरु — OSNepal

रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै पर्यटकहरु

LC (KTM) November 18, 2024 0

मुगुको छायाँनाथ रारा नगरपालिका–९ मा रहेको रमणीयस्थल रारा तालमा डुङ्गा सयर गरेर रमाउँदै आन्तरिक पर्यटकहरु। तस्बिर : सुरेश आचार्य

घोराही उपमहानगरपालिका -५ धर्ना धारापानी मन्दिरमा निर्माण गरिएको जलाशयमा डुङ्गा सयरमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : रञ्जिता अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर