महाकाली नदीमा वेपत्ता धामीबारे छानविन समितिद्वारा छलफल — OSNepal

महाकाली नदीमा वेपत्ता धामीबारे छानविन समितिद्वारा छलफल

Kesh Karki (USA) August 04, 2021 0

व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा वेपत्ता प्रकरणबारे जानकारी लिँदै गृह मन्त्रालयद्वारा गठित समितिका संयोजक एवं सहसचिव जनार्दन गौतम । गौतम नेतृत्वको पाँच सदस्यीय टोलीले बुधबार सदरमुकाम खलंगामा जिल्लास्थित पत्रकार,मानवअधिकारकर्मी, प्रत्यक्षदर्शीसँग घटनाबारे छलफल गरेको छ । तस्बिर ः नरेन्द्रसिह कार्की÷रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर