स्कुटर किन्ने सोचमा हुनुहुन्छ ? युवा पुस्तामाझ लोकप्रिय अप्रिलिया स्कुटरका हरेक मोडलको मूल्य जान्नुहोस् — OSNepal

स्कुटर किन्ने सोचमा हुनुहुन्छ ? युवा पुस्तामाझ लोकप्रिय अप्रिलिया स्कुटरका हरेक मोडलको मूल्य जान्नुहोस्

LC (KTM) May 16, 2021 0

काठमाडौं, जेठ २ । तपाई स्कुटर किन्ने सोचमा हुनुहुन्छ ? युवापुस्तामाझ पछिल्ला दिनमा युवा र युवती सबैलाई हुनेगरी बाइकको सट्टामा स्कुटी किन्ने प्रचलन बढ्दो छ । यसैबिच पछिल्लो समय बजारमा अप्रिलिया स्कुटरले युवा पुस्ताको ध्यान तानेको छ । जसको मूल्य दुई लाख बढीमा किनबचे हुँदै आएको छ । दुई लाख ४६ हजार ९ सय तोकिएको अप्रिलियाको सबैभन्दा सस्तो स्कुटर १२५ सिसीको स्ट्रोम १२५ हो।

त्यस्तै १६० इन्जिन क्षमता भएको एसआरएक्स १६० बिएसभीआइ अप्रिलालाई चार लाख ९ हजार ९ सय पर्छ । जुन सबैभन्दा महंगो स्कुटी पनि हो । यसको बजार मूल्य चार लाख ९ हजार ९ सय तोकिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोडल एसआर १२५ १२५ सिसीलाई २,४६,९०० पर्छ भने सआर १५० सिसीको स्कुटीलाई २,५३,९०० पर्छ । त्यस्तै एसआर १५० रेस १५० सिसीलाई अहिले ३,१६,९०० पर्ने अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर