तत्कालिन ओली सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्ने भन्दै गठन गरेको भुमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निणर्य — OSNepal

तत्कालिन ओली सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्ने भन्दै गठन गरेको भुमिसम्बन्धी आयोग खारेज गर्ने सरकारको निणर्य

LC (KTM) August 03, 2021 0

काठमाडौं १९ साउन । सरकारले भूमिसम्बन्धी आयोग खारेज गर्ने निणर्य गरेको छ ।

आज मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निणर्य गरेको हो ।

केपी शर्मा ओली सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्ने भन्दै गठन गरेको भुमिसम्बन्धी आयोग खारेज गर्ने निणर्य गरेको गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर