नारायणी नदीमा आएको बाढीले बुद्धको मूर्तिको आधा ढाक्यो — OSNepal

नारायणी नदीमा आएको बाढीले बुद्धको मूर्तिको आधा ढाक्यो

LC (KTM) September 28, 2024 0

नारायणी नदीमा आएको बाढीले किनारमा रहेको बुद्धको मूर्तिको आधा भाग डुबेको छ । नदीले चेतावनीको तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन चितवन प्रशासनले अनुरोध गरेको छ । तस्बिरः कृष्ण आचार्य /रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर