थप कडाइका साथ उपत्यकामा थपियो एक साता निषेधाज्ञा — OSNepal

थप कडाइका साथ उपत्यकामा थपियो एक साता निषेधाज्ञा

LC (KTM) August 03, 2021 0

काठमाडौँ । उपत्यकामा भोली २० गते रातिबाट लागु हुने गरि फेरि एक साता निधेषाज्ञा लब्बाइएको छ ।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्रले गएपछि अबको निधेषाज्ञालाई भने कडाई गरिने समेत बताइएको छ ।

आज उपत्यकाको तीनै जिल्ला प्रशासनको बसेको बैठकले आगामी साउन २७ गतेसम्म निषेधाज्ञा लम्बाउने निणर्य गरेको हो ।

अबको निषेधाज्ञामा थप कडाईका साथ लैजाने र सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई जरिवाना र भीडभाड गर्नेलाई कानूनी कारबाही निर्णय भएको छ ।

तोकिएको बमोजिम स्वास्थ्य मापदण्ड प्रयोग नगरेको अनुगमनमा भेटिए तत्काल त्यस्ता पसल बन्दै गरिने पनि बैठकले निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर