महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता — OSNepal

महासभाको छलफल सत्रमा प्रधानमन्त्री ओलीद्वारा अध्यक्षता

LC (KTM) September 23, 2024 0

न्युयोर्क (अमेरिका), ७ असोज : प्रधानमन्त्री  केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औं महासभाअन्तर्गत  संयुक्तराज्य अमेरिकाको न्युयोर्कस्थित मुख्यालयमा आज आयोजित ‘समिट अफ द फ्युचर’को संवाद सत्रको अध्यक्षता गर्नुभएको छ ।

समिट अफ द फ्युचरको उद’घाटनमा भाग लिएपछि  प्रधानमन्त्री  ओलीले छलफल सत्रको अध्यक्षता गर्नुभएको हो । प्रधानमन्त्री ओलीले महासभामा आजै सम्बोधन गर्ने कार्यक्रम रहेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर