महन्थ ठाकुरको सुनुवाई 'हेर्न नभ्याइने' सुचीमा — OSNepal

महन्थ ठाकुरको सुनुवाई ‘हेर्न नभ्याइने’ सुचीमा

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ समाउ । निवार्चन आयोगको निणर्यप्रति अशन्तुष्ट हुँदै जनता समाजवादी पार्टीका महन्थ ठाकुरले सर्वोच्चमा दायर गरेको रिट आज हेर्न नभ्याइने सुचीमा राखिएको छ ।

आयोग र अध्यक्ष उपेन्द्रलाई विपक्षी बनाई सर्वोच्चमा दायर गरेको रिटको सुनुवाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको थियो ।

पार्टीको आधिकारिता अध्यक्ष यादवलाई आयोगले दिएपछि ठाकुर सर्वोच्च पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर