काठमाडौँ । चर्चित गायिका पुर्णिमा लामा नेपाली गीत संगित क्षेत्रको एक चम्किलो तारा हुन । सानै उमेर देखि नेपाली गीत संगीत क्षेत्रमा दरिलो खम्बाको रुपमा स्थापित भै नेपाली गीत संगीत क्षेत्रमा सदाबहार चम्किरहन सफल गायिका हुन पुर्णिमा लामा । बिगत डेढ दशक देखि हाल सम्मा निरन्तर नेपाली गीत संगीत क्षेत्रमा महत्त्वपूर्ण योग्दान दिन सफल चर्चित गायिका पुर्णिमा लामाको आवाजमा यो वर्ष मात्रै दर्जनौ गीति संग्राह सार्वजनिक भएका छन ।
जुन गीत हरु अहिले चर्चाको शिखर चुम्न अग्रसर भैरहेका छन । चर्चित गायिका पुर्णिमा लामाको मीठो आवाजमा सजिएका हालै सार्वजनिक गीति संग्राहहरुू धेरै माया नगर्नु यहाँ चोखो माया गर्छु भन्थ्यो जिवनको यो आफ्नै नाटकू आउन सँगै रिसले होकि मायाले नामक गीति संग्रहहरु चर्चाको शिखर चुम्न अग्रसर छन ।
देश तथा बिदेश म समेत उत्तिकै चर्चित गायिका पुर्णिमा लामा सांगीतिक कार्यक्रमहरुमा पनि उत्तिकै ब्यस्त छिन भने उनी केही महिना पहिला मात्र साँगितिक कार्यक्रम को सिलसिलामा दुबाई र बहराइन पुगि स्वदेश फर्किसकेका छन । गायिका लामाले हङकङ , कोरिया , कतार लगायत दर्जनौ देशहरुमा समेत आफ्नो साँगितिक प्रस्तुती दिई सक्नु भएको छ ।