संसद जिवितै रहेकाले अध्यादेश मार्फत बजेट आउँदैन :प्रधानमन्त्री ओली — OSNepal

संसद जिवितै रहेकाले अध्यादेश मार्फत बजेट आउँदैन :प्रधानमन्त्री ओली

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशमार्फत बजेट ल्याउनेबारे कुनै छलफल नभएको बताएका छन् । ओलीले संसद जिवितै रहेकाले अध्यादेश मार्फत बजेट नआउने बताएका हुन् ।

पार्टीको एकताको लागि पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्कन वातावरण तय गर्नको लागि सिंहदरबार पुगेका ओलीले कार्यदलका सदस्यहरुको टुंगो लगाई बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संसद जिवित छ भनेका हुन् ।

‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर