दार्चुलाको घटनालाई लिएर नेपालस्थित भारतीय दूतावासमा विद्यार्थी भातृ संगठनको प्रर्दशन — OSNepal

दार्चुलाको घटनालाई लिएर नेपालस्थित भारतीय दूतावासमा विद्यार्थी भातृ संगठनको प्रर्दशन

LC (KTM) August 02, 2021 0

काठमाडौं १८ साउन । दार्चुलाको घटनालाई लिएर नेकपा माओवादी केन्द्रको विद्यार्थी भातृ संगठन अखिल (क्रान्तिकारी)ले नेपालस्थित भारतीय दूतावासमा प्रदर्शन गर्ने भएका छन् ।

भारतीय सीमा हुँदै नेपाल प्रवेश गर्ने क्रममा दार्चुलाका जयसिंह धामी चढेको तुइन भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले काटिदिएपछि धामी महाकालीमा वेपत्ता भएका थिए ।

आज सोमबार अखिल क्रान्तिकारीले भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने भएको हो ।

आज गृह मन्त्रालयको छानविन टोली पनि दार्चुला प्रस्थान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर