प्रधानमन्त्री ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्चमा दायर भयो रिट — OSNepal

प्रधानमन्त्री ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्चमा दायर भयो रिट

LC (KTM) May 16, 2021 0

काठमाडौं जेठ २ । तेस्रो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर भएको छ । रिट दायर गर्ने कानुन व्यवसायीहरुमा वरिष्ठ अधिवक्ता चन्द्राकान्ता ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायत रहेका छन् । उनीहरु तिन ३ वटा छुट्टाछुट्टै रिट लिएर
ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित सर्वोच्च पुगेका हुन् ।

गत बैशाख ३१ गते पुन प्रधानमन्त्रीमा नियुक्त भएका थिए,तर उक्त गोपनियताको सपथ वदर गरि पुनः सपथग्रहण गर्नुपर्ने माग रिट निवेदनमा उल्लेख गरिएको छ । उक्त रिट निवेदनमा सांसद पद नरहेको नवनियुक्त मन्त्रीहरुको पद पनि बदर गर्नुपर्ने माग परेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर