पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई — OSNepal

पहिलो महिला मुख्यसचिवलाई प्रधानमन्त्रीको बधाई

LC (KTM) July 25, 2024 0

काठमाडौँ, १० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारको मुख्यचिवमा पहिलो महिलाका रुपमा लीलादेवी गड्तौला नियुक्त हुनुभएकामा बधाई व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत ‘देशभरको कर्मचारी प्रशासनको नेतृत्व गर्नेमा पहिलो पटक महिला हुनुभएकामा बधाई दिनुभएको हो । प्रधानमन्त्री ओलीका अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले कायममुकायम निमित्त मुख्यसचिव गड्तौलालाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर