महिला एसिया कप क्रिकेट : आज नेपालले भारतसंग खेल्दै — OSNepal

महिला एसिया कप क्रिकेट : आज नेपालले भारतसंग खेल्दै

LC (KTM) July 23, 2024 0

काठमाडौँ – महिला एसिया कप अन्तर्गत आज नेपालले भारतसंग खेल्दैछ । आजको खेलमा नेपालले जित्नै पर्ने दबाब छ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजेदेखि हुनेछ ।

हालसम्म नेपालले एक खेलमा जितेको छ भने एक खेलमा हारेको छ । नेपालले युएईलाई पराजित गरेको छ भने र पाकिस्तानसँग पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर