पृथ्वीराजमार्गमा लेदोसहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध — OSNepal

पृथ्वीराजमार्गमा लेदोसहितको पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध

LC (KTM) July 22, 2024 0

पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।

बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिन–काठमाडौँ सडक दुइतर्फी अवरुद्ध बनेको हो। अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । तस्बिर ः हीरालाल गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर