कर्णाली नदीमा डुंगा पल्टिदा वेपत्ता तिन मध्य एक महिलाको शव घटनास्थलदेखि तीन सय मिटर तल भेटिएयो — OSNepal

कर्णाली नदीमा डुंगा पल्टिदा वेपत्ता तिन मध्य एक महिलाको शव घटनास्थलदेखि तीन सय मिटर तल भेटिएयो

LC (KTM) August 01, 2021 0

कैलाली १७ साउन । कर्णाली नदीमा डुंगा पल्टिदा वेपत्ता भएका तिन जना मध्ये एक महिलाको शव घटनास्थलदेखि तीन सय मिटर तल भेटिएको छ ।

१० जना सवार उक्त ढुंगा आज बिहान १० दुर्घटना भएको हो । खोप लगाउन कैलालीबाट सुर्खेत जाँदै गर्दा लुर्घटना भएको डुंगामा सवार पाँच जनाले भने पौडी खेलेर ज्यान बचाएका थिए । बाँकी दुई जना भने घाइते भएका थिए ।

शव भेटिनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ की २२ वर्षीया धनसरी सलामीको रहेको छ ।

वेपत्ता थप दुई जनाको खोजी कार्य भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर