मुख्यमन्त्री राउतबाट कोभिड अस्पताल निरीक्षण — OSNepal
मुख्यमन्त्री राउतबाट कोभिड अस्पताल निरीक्षण
LC (KTM) May 16, 20210
धनुषा- प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत जनकपुरधाम–१४, मुजेलियामा रहेको मनिपाल मेडिकल कलेजको भवनमा प्रदेश सरकारले निर्माण गर्न लागेको १०० बेडको कोभिड अस्पताल आइतबार निरीक्षण गर्दै । तस्बिरः अजयकुमार साह÷रासस