आफ्नै साथीले छु रा हानेर मा र्नुको भित्रि कारण यस्तो रहेछ, दिदिले रुँदै खोलिन त्यो दिनको सबै नालीबेली (भिडियो सहित) — OSNepal

आफ्नै साथीले छु रा हानेर मा र्नुको भित्रि कारण यस्तो रहेछ, दिदिले रुँदै खोलिन त्यो दिनको सबै नालीबेली (भिडियो सहित)

LC (KTM) May 16, 2021 0

मोरंग । मोरङको लेटाङमा एक युवाको छु रा प्रहा र गरेर ह त्या गरिएको छ। टाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको छुरा प्रहा रबाट मृ त्यु भएको मोरङ प्रहरीले जनाएको छ । लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले आपसी विवा दका क्रममा शुक्रबार राति रोमनमाथि छु रा प्र हार गरेका हुन्।

लेटाङकै त्रिशूली चोकमा दर्जी र लिम्बूको विवाद रोमनसँग भएको थियो। विवादकै क्रममा दुईजनाले छुरा प्र हार गरेको जनाइएको छ । घाइतेलाई उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै बाटैमा मृ त्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय लेटाङको टोलीले घटनापछि फरार रहेका दर्जी र लिम्बूलाई लेटाङबाट शनिबार बिहान पक्राउ गरेको छ। मृ तकको दिदीले घटनाको बिषयमा भाबुक भएर आफ़्फ़्न कुरा राखेकी छिन ,तल भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर