कांग्रेस पदाधिकारी बैठक बस्दै — OSNepal

कांग्रेस पदाधिकारी बैठक बस्दै

LC (KTM) July 02, 2024 0

काठमाडौँ, १८ असारः पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्न लागेको सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले लिने रणनीतिका बारेमा छलफल हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर