नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ — OSNepal

नेपाली सेफ टङ्कले फेला पारे पोर्चुगलमा जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ

LC (KTM) June 30, 2024 0

इटालियन सेफका रुपमा युरोपमा प्रख्यात बागलुङका टङ्क सापकोटाले पोर्चुगलमा पहिलो पटक जमिनमुनि पाइने ब्ल्याक ट्रफल (कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका छन् ।

सापकोटाले तालिम प्राप्त कुकुर, इटालियन ट्रफल शिकारी, कृषि विज्ञ र अनुसन्धानकर्ताको सहयोगमा राजधानी लिस्बन नजिकैको एलेन्कर क्षेत्रमा ब्ल्याक ट्रफल फेला पार्न सफल भएका हुन् । तस्बिरः भरत प्रधान/रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर