कोमामै पुर्याइदिन्छु भन्दै धुर्मुस सुन्तलीले गरे हङ्गामा — OSNepal

कोमामै पुर्याइदिन्छु भन्दै धुर्मुस सुन्तलीले गरे हङ्गामा

admin June 29, 2024 0

सुजाता केसी र तुलसी सिवाकोटीको स्वरमा हङ्गामा बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतमा सि डि बिजय अधिकारिको शब्द संगीत र केशब बडुको एरेन्ज रहेको छ ।

भिडियोमा सिताराम कट्टेल (धुर्मुस )र कुन्जना घिमिरे (सुन्तली) फिचर्ड छन् ।सुरेन बसेलको कोरियोग्राफी रहेको गीतमा प्रहिल कार्किको निर्देशन रहेको छ र यस गीतमा सुशिल शर्मा निर्माताका रूपमा रहेका छन्। गीतलाई सुजाता केसी युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर