एक पछि अर्को चलचित्रमा ब्यस्त हुँदै शंकर सेढाई — OSNepal

एक पछि अर्को चलचित्रमा ब्यस्त हुँदै शंकर सेढाई

admin June 28, 2024 0

चलचित्र फिरफिरे फिरिरी मा एउटा मुख्य भुमिका निर्बाह गरेका शंकर सेढाई अहिले फिरफिरे फिरिरीको छाँयांकन सकेर काठमाण्डौ फर्किसकेका छन। उहाँ संगको कुराकानीमा भन्नुहुन्छ कथाको सम्पुर्ण भाग चितवनको माडिमा छाँयांकन गारिएको हो र अब एउटा गीतको छाँयांकन हुन मात्र बाँकि रहेको कुरा जानकारी दिनुभयो।

चलचित्रको बारेमा अरु कुरा बुझन खोज्दा उहाँ भन्नुहुन्छ, चलचित्र चाँडैनै दर्शक माझ आउने र यो चलचित्र पुर्ण रुपमा कमेडि जेनेरामा रहेको छ।अनि उहाँलाई अन्य आउँदो कार्य ब्सथता र दिनचर्याको बारेमा सोध्दा,नाम न खुलाउने सर्तमा भन्नु हुन्छ “म अहिले फेरी नयाँ चलचित्रको तयारीमा लागेको छु, मुख्य भुमिकामा नै फेरी अर्को चलचित्र गर्न लागेको छु, जुन पुर्ण रुपमा भिन्न पात्रको रुपमा लभ स्टोरी जेनेराको चलचित्र हो र यो चलचित्र केहि महिनामा नै सुरु हुदैछ”।

उहाँ संगको छोटो मिठो कुराकानीबाट नै बुझ्न सकिन्छ यो बर्ष चलचित्रमा केहि ब्यस्थ नै रहनुहुनेछ र उहाँलाई चलचित्र फिरफिरे फिरिरी तथा गर्न लाग्नु भएको चलचित्रको लागी अग्रीम शुभकामना।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर