लुम्बिनी विकास बैंकले ल्यायो, २० हजार ३४८ कित्ता संस्थापक शेयर बिक्रिमा — OSNepal

लुम्बिनी विकास बैंकले ल्यायो, २० हजार ३४८ कित्ता संस्थापक शेयर बिक्रिमा

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । लुम्बिनी विकास बैंकले २० हजार ३४८ कित्ता संस्थापक शेयर बिक्रिमा ल्याएको छ ।

आज आइतबार एक सुचना जारी गर्दै ३५ दिनको समय लिएर बैंकले शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले डिल्लीबजार काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको छ ।

यदि कुनै पनि विद्यमान संस्थापकहरुबाट शेरय खरिदको लापि कुनै लिखित जानकारी नआएमा बैंकलेशेयर लिलामी प्रक्रियाबाट बिक्रि गरीने जानकारी समेत गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर