नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै — OSNepal

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । नेकपा माओवादी केन्द्रको आज स्थायी समितिको बैठक बस्ने भएको छ ।

केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठकमा साउन २० गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

बैठक अहिले ११ बजेपछि बस्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर