प्रचण्ड पुगे नेपाल निवास कोटेश्वर — OSNepal

प्रचण्ड पुगे नेपाल निवास कोटेश्वर

LC (KTM) August 01, 2021 0

काठमाडौं १७ साउन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ९प्रचण्ड० कोटेश्वर पुगेका छन् ।

नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका हुन् । सरकारमा सहभागी हुन पटक पटक नेपललाई आग्रह गर्दै आएका प्रचण्ड आज आइतबार समसामयिक राजनितिक विषयवस्तुमा छलफल गर्न नेपाल निवास पुगेको जनाइएको छ ।

पछिल्लो समय एमाले एकताको प्रयास भएपछि नेता नेपालले एक पछि अर्को शर्त राख्दै गएपछि अब एमालेका एकता नहुने लगभग पक्का भइसेकेको छ ।

नेपाललाई एकताको लाष् ि र सरकारमा जान दिनँहु दवाव आइरहेको बेला नेपालले भने सरकारमा तत्काल नजाने एकताको लागि पार्टी अध्यक्ष केपी ओली हट्नु पर्ने माग राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर