डाक्टर कृष्णहरी बराल, गायक भीम लिम्बु र तारा प्रकाश लिम्बुको सहकार्यमा तयार भयो खुल्यो है खुल्योको भिडियो — OSNepal

डाक्टर कृष्णहरी बराल, गायक भीम लिम्बु र तारा प्रकाश लिम्बुको सहकार्यमा तयार भयो खुल्यो है खुल्योको भिडियो

LC (KTM) June 26, 2024 0

काठमाडौँ । गायक भीम लिम्बु सेन्हांगको स्वरमा खुल्यो है खुल्यो बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द डाक्टर कृष्णहरी बरालका रहेका छन् भने संगीत तारा प्रकाश लिम्बुको रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ ।

भिडियोमा कृष्ण सेन्हांग, बिशाल सेन्हांग,मिसेक सेन्हांग, जेनिफर लिम्बु र रेश्मा साम्पागं राइको अभिनयलाई देखाइएको छ ।भिडियोको निर्देशन युगल पोमो लिम्बुले गरेका छन् । राजन इशानले एरेन्ज गरेको भिडियोका मिक्सििगं तथा मासटरिगं किशोरथापाले गरेका हुन् । भिडियोको सम्पादन अनिल कुमार मानन्धरले गरेका हुन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर