फुटको संघारमा पुगेको जसपाका अध्यक्षद्धय बिच गोप्य भेटवार्ता सुरु — OSNepal

फुटको संघारमा पुगेको जसपाका अध्यक्षद्धय बिच गोप्य भेटवार्ता सुरु

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । फुटको संघारमा पुगेको जनता समाजवादी पार्टीका अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवबीच आज गोप्य भेटवार्ता भइरहेको छ । वात स्थल गोप्य राखी सुरु भएको अध्यक्षद्धय फरक फरक दललाई समर्थन गर्ने पक्षमा छन् ।

सत्ता समीकरणको विषयलाई लिएर ठाकुर ओलीको पक्षमा छन् । भने यता यादव ओलीको विकल्प खोजी नयाँ सरकार बनाउनु पर्छ भन्ने आफ्नो निणर्यमा अडिग राँदा यो पार्टी फुटको संघारमा पुगेको हो ।

गत बैशाख २७ गते प्रधानमनन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिँदा डाकुर पक्षमा १५ जना सांसद तटूथ बन्दा फेरि ओली नै प्रधानमन्त्री बनेको हुँदा जसपा यति बेला फुटको संघारमा पुगेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर