यि हुन् नौ वर्षीया बालिका माथि दु र्व्यहार गर्ने २२ वर्षीय सरोज ! — OSNepal

यि हुन् नौ वर्षीया बालिका माथि दु र्व्यहार गर्ने २२ वर्षीय सरोज !

LC (KTM) May 16, 2021 0

पर्सा, २ जेठ-नौ वर्षीया बालिकालाई यौ न दुर्व्य हार गरेको अभियोगमा वीरगंज महानगरपालिका-२० हरपतगंज बस्ने २२ वर्षीय सरोज चौरसियालाई शनिबार दिउँसो प्रहरीले पक्रा उ गरेको छ ।खेल्दै गरेको अवस्थामा ती बालिकालाई धान दिन्छु भनी प्रलोभन देखाई आफ्नै घरमा बोलाई भर्‍याङमुनी लगेर सरोजले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्रा उ गरेको हो ।

उनी उपर बाल यौ न दु र्व्यवहार सम्बन्धी कसू रमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।प्रहरीका अनुसार बालिका त्यहाँबाट भा गेर अभिभावकलाई जानकारी गराएकी थिइन् । बालिकाका बुवाले जिल्ला प्रहरी कार्यालयमा शनिबार दिएको किटानी जाहेरीको आधारमा चौरसियालाई दिउँसो १ बजे घरबाटै पक्रा उ गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर