अनुराग दिगम्बरको सितलु छाया गीत चर्चामा — OSNepal

अनुराग दिगम्बरको सितलु छाया गीत चर्चामा

admin May 14, 2024 0

अनुराग दिगम्बर धमला र किरण श्रीपालीको स्वरमा सितलुछाया सार्वजनिक भएको छ । मदन सापकोटाको शब्द रहेको गीतमा संगित मोहन नेपालीको रहेको छ । पुष संयोगको एरेन्ज रहेको गीतको मिक्सिग मास्टरिगं कुमार रानाको रहेको छ ।

स्टुडियो भर्सनमा सार्वजनिक भएको गीतमा अनुराग र किरनलाई भिडियामा देखाइएको छ । किशोर बढाथोकीको निर्देशन रहेको भिडियाको छायाकंन हिमसागर बमले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर