स्वस्थ रहनका लागी गर्भवती हुँदा पनि योगा गर्न नछाड्ने नायिका सोहा अली — OSNepal

स्वस्थ रहनका लागी गर्भवती हुँदा पनि योगा गर्न नछाड्ने नायिका सोहा अली

LC (KTM) July 30, 2021 0

एजेन्सी- बलिउड चर्चित अभिनेत्री हुन् सोहा अली खान । उनको जन्म जन्म ४ अक्टूबर १९७८ मा भारतमा भएको हो । उनले २००६मा रंग दे बसंती फिल्ममा अभिनय गरेकी छिन् ।

फिल्म रंग दे बसंतीबाट नै उनले आफ्नो करीयर अगाडि बडाएकी हुन् । उनका पिता एक क्रिकेट टीम के कैप्टन पनि रहेका छन् । अभिनेता सैफ़ अली ख़ान यिनका भाई समेत रहेका छन् ।

सोहा अली खानले सन् २०१७ मा छोरीलाई जन्म दिएकी हुन् । उनकी छोरीको नाम इनाया नवमी रहेको छ । सोहाले गर्भवती अवस्थामा योगा गरेर आफूलाई फिट राखिन् उनले योगा गरिरहेको तस्बिर सामाजिक संजालमा निकै भाइरल भएका थिए ।

उनले बच्चालाई जन्म दिए पनि आफुले निरन्तर योगा भने गरीनै रहिन र आमा भएपछि पनि उनले योगालाई निरन्तरता दिइरहेको बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर