पार्टी एकताको विषयलाई लिएर पौडेल पुगे नेपाल निवास — OSNepal

पार्टी एकताको विषयलाई लिएर पौडेल पुगे नेपाल निवास

LC (KTM) July 30, 2021 0

काठमाडौँ १५ साउन । नेकपा एमालेका नेता विष्णु पौडेल अर्का वरिष्ठ नेता माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

पार्टी एकताको लागि गठित कार्यदलको सदस्य समेत रहेका पौडेल एकता गराउन लागि परेका छन् । हिजो मात्र अध्यक्षा केपी ओलीलाई भेटी एकता गर्नुपर्यो भन्दै सुवास नेम्वाङ नेपाल निवास पुगेका थिए ।

आज फेरि एकताको विषयलाई लिरु पौडेल नेपाल निवास पुगेको बुझ्न सकिन्छ । नेपालले भने ओलीसँग आफु नभेट्ने समेत बताइसकेका छन् ।

सरकारमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई आग्रह गर्दै आएक छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर