तरुण केन्द्रिय अध्यक्ष बिध्वान गुरुङको अध्यक्षतामा निर्माण हुन लागेको उक्त भवनको लागी संगठनका सदस्यहरुले सहयोग गरेर सुरुवात गरेका छन। ब्यबसायी तथा राजनीतिज्ञ तरुण दलका केन्द्रिय सदस्य रमेश गौतम तथा अन्य केहि सदस्यहरुले आर्थिक रुपमा सहयोग गरीसक्नु भएको छ।
रमेश गौतम ज्यु भन्नू हुन्छ हामी ले नगरे कस्ले गर्ने? हाम्रै देश, हाम्रै पार्टी, हाम्रै संगठन अनि हामी नै नेपाली कांग्रेस, उहाँ भन्नू हुन्छ आफ्नो संगठनको स्थायित्व तथा संगठन बिस्तारको लागी पनि आफ्नै हो भन्ने ठाउँ चाहिन्छ त्यसैले ले पनि हामीले कार्यालय बनाउनको लागि सहयोग स्वरूप सुरुवात गरेका छौ र म सम्पुर्ण नेपाल तरुण दलका सदस्य तथा नेपाली कांग्रेसलाई सहयोग को लागि अपिल गर्दछु। नेपाल तरुण दलको भवन निर्वाणको कार्य पनि केही समयमा नै सुचारु हुने बताउनु हुन्छ।