नेता नेपाललाई अध्यक्ष ओलीसँग भेट गरी एकतालाई निष्कर्षमा पुर्याउन नेम्वाङको आग्रह — OSNepal

नेता नेपाललाई अध्यक्ष ओलीसँग भेट गरी एकतालाई निष्कर्षमा पुर्याउन नेम्वाङको आग्रह

LC (KTM) July 29, 2021 0

काठमाडौँ १४ साउन । नेकपा एमालेका संसदीय दलका नेता सुवास नेम्वाङ र वरिष्ठ नेता माधवकुमार नेपालबिच भेटवाार्त भएको छ ।

पार्टी एकताको लागि गठित कार्यदलको केपी ओली पक्षको तर्फबाटद संयोजकको नेतृत्वका गरेका नेता नेम्वाङले आज नेता नेपाललाई भेटि पार्टी एकतलाई निष्कर्षमा पुर्याउन ओलीसँग कुराकानी गर्न आग्रह गरेका छन् ।

भेटका क्रममा उनले नेपाललाई अध्यक्ष कमरेडसँग भेट गरी एकतालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । ‘दशबुँदे सहमति गरेका छौं । यसलाई टुंगोमा पुर्याउनुपर्छ । अब अध्यक्ष र तपाईं कुराकानी गरेर अगाडि बढ्न मात्रै बाँकी छ, नेपालाई नेम्वाङले भने ।

नेम्वाङको आग्रह पछि नेपालले छलफल गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर