बिहान मात्र सरकारमा सहभागी नहुने निणर्य गरेको नेपालपक्षीय सांसदहरु फेरि जुटे छलफलमा — OSNepal

बिहान मात्र सरकारमा सहभागी नहुने निणर्य गरेको नेपालपक्षीय सांसदहरु फेरि जुटे छलफलमा

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय सांसदहरु छलफलमा जुटेका छन् ।

बुद्धनगरस्थित सहाना प्रधान स्मृति प्रतिष्ठानको भवनमा नेता नेपाल सहित २२ जना सांसदहरु छलफल जटेका हुन् । छलफल पार्टी एकताको विषयमा केन्द्रित रहेको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा को गठवन्धनको सरकारमा सहभागी हुने या नुहने भन्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकमा सरकारमा सहभागी नहुने जनाएपछि पनि यही विषयलाई लिएर छलफल हुनु अर्थपुर्ण मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर