यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै — OSNepal

यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै

LC (KTM) July 28, 2021 0

काठमाडौँ १३ साउन । पछिल्लो केहि दिन यता बढेको कोरोना संक्रमणले गर्दा यस वर्षको कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ ।

आज बुधबार बसेको संसदको शिक्षा तथा स्वास्थ समितिको बैठक यस विषयमा छलफल भएको हो । बैठकमा सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै होमसेन्टरबाटै परिक्षा सञ्चालन गर्नु उपर्युत भएको बताएका हुन् ।

उनले यस्तो महामारीमो समयमा घरबाट बाहिर जानु अन्य स्थानमा गएर कोठा लिनु , सवारी साधानमा आवतजावत गर्नु जोखिम युक्त भएको पनि बैठकमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर