आज ह्वात्तै बढ्यो सुनको मूल्य, सुनसान छन् सुन पसल — OSNepal

आज ह्वात्तै बढ्यो सुनको मूल्य, सुनसान छन् सुन पसल

LC (KTM) May 16, 2021 0

काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मुल्य बढेको छ ।

शुक्रबार तोलामा ९१ हजार ६ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मसल्य आज तोलामा ९ सय रुपैयाँले बढेरप्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर