सरकारमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड पुगे नेपाल निवास — OSNepal

सरकारमा सहभागी हुन आग्रह गर्दै प्रचण्ड पुगे नेपाल निवास

LC (KTM) July 27, 2021 0

काठमाडौं १२ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । आज मंगलबार नेपाल निवास कोटेश्वर पुगेर अध्यक्ष प्रचण्डले नेपालसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा पछिल्लो राजनीतिक विषयमा छलफल भनिएको बताएपछि हिजो सोमबार निवार्चन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकताको विवाद टुंगो लगाइदिएपछि सरकारमा सहभागी जनाउने बताएपछि नेपाललाई सरकारमा सहभागिता जनाउन आग्रह समेत गरिएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर