काठमाडौँ १२ साउन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन क्रियाशील सदस्यता छानबिन समितिका पदाधिकारीले आठ लाख ५२ हजार ७११ क्रियाशील सदस्यसहितको प्रतिवेदन बुझाएका छन् ।
आज मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा १३ पृष्ठ लामो प्रतिवेशन समितिका संयोजक रमेश लेखकले सभापति शेर बहादुर देउवालाई गरेका हुन् ।
यस्तै, ४ लाख ९ हजार ३३ जनाले आफ्नो सदस्यता नवीकरण गरेका हुन् .
पेश गरिएको प्रतिवेदन यस्तो छ ,