नेपाली कांग्रेसको पदाधिकारीको बैठक बुढानिलकण्ठमा जारी — OSNepal

नेपाली कांग्रेसको पदाधिकारीको बैठक बुढानिलकण्ठमा जारी

LC (KTM) July 27, 2021 0

काठमाडौँ १२ साउन । नेपाली कांग्रेसको पदाधिकारीको तथा पूर्वपदाधिकारीको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बैठक बसिरहेको छ । १४ औं महाधिवेशनमा केन्द्रित भएको जारी बैठकमा क्रियाशील सदस्यता छानबिन समिति, पार्टी समायोजन समिति र पार्टी केन्द्रीय निर्वाचन समितिका पदाधिकारी समेत सहभागी भएका छन् ।

सरकारको नेतृत्व गरिरहेका देउवाले यसता मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् भने उता पार्टीको महाधिवशेनको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर