निर्वाचन आयोगले दियो, उपेन्द्र यावद पक्षलाई पार्टीको आधिकारिकता, अब महन्थ ठाकुर पक्ष कता ? — OSNepal

निर्वाचन आयोगले दियो, उपेन्द्र यावद पक्षलाई पार्टीको आधिकारिकता, अब महन्थ ठाकुर पक्ष कता ?

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । आज निवार्चन आयोगमा भएको आधिकारिकताको लागि हेड काउन्टमा अध्यक्ष यादव पक्षको बहुमत पुगेको थियो ।

५१ कार्यकारिणी सदस्य समितिमा यादवको पक्षमा मात्र ३४ जनाको हस्ताक्षर परेको थियो । अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा भने १६ जनाले हस्ताक्षर गरेका थिए । कारागार जिवन विताइरहेको रेशम चौधरी भने तटस्थ बनेका थिए ।

अब योसँगै ठाकुर पक्ष कता जान्छ यो रोचक विषय बनेको । केपी ओलीको नेतृत्व सरकारमा सहभागी हुँदा पार्टीबाट समेत आधिकारिकता गुमाएपछि एमालेकै संघारमा पुगेको छ जसपा अब कता महन्थका १६ जना ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर