नख्खु कारागारमा रहेका रेशम चौधरीलाई निवार्चन आयोग ल्याँइदै — OSNepal

नख्खु कारागारमा रहेका रेशम चौधरीलाई निवार्चन आयोग ल्याँइदै

LC (KTM) July 26, 2021 0

काठमाडौं ११ साउन । नख्खु कारागारमा रहेका कैलालीको टिकापुर घटनाका प्रमुख आरोपी भनिएका जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी तथा प्रतिनिधिसभा सदस्य रेशम चौधरी निवार्चन आयोग आउने भएका छन् ।

पार्टीको आधिकारिकता विवाद अँत्य गर्न आज निवार्चन आयोगले कार्यकारी सदस्यहरुको सनाखत लिन आयोग बोलाएको थियो ।

चौधरीले जेलमा पुगेका आयोगका पदाधिकारीलाई आफु जेलमा सनाखत नगर्ने निवार्चन आयोग पुगेर नै सनाखत गर्ने प्रस्ताव राखेपछि अहिले उनलाई आयोग ल्याउने तयारी भइरहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर