५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपामा यावद पक्षमा ३४ जनाको हस्ताक्षर — OSNepal

५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपामा यावद पक्षमा ३४ जनाको हस्ताक्षर

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यावद पक्षमा ३४ जना ले हस्ताक्षर गरेका छन् ।

आज निवार्चन आयोगले पार्टीको आधिकारिकता विवाद समधान गर्ने भनेर केन्द्रीय कार्यकारिणी सदस्यहरुलाई सनाखत गर्न आयोग बोलाएको थियो । जसमा यावदको पक्षमा ३४ जना केन्द्रीय कार्यकारिणी सदस्यले हस्ताक्षर गरिसकेको आयोगले जनाएको छ ।

५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेको जसपाको आधिकारिकताको टुंगो आजै लाग्ने पनि जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर