निवार्चन आयोगका पदाधिकारी नख्खु कारागार जाँदै — OSNepal

निवार्चन आयोगका पदाधिकारी नख्खु कारागार जाँदै

LC (KTM) July 26, 2021 0

काठमाडौँ ११ साउन । निवार्चन आयोगका पदाधिकारी आज जनता समाजवादी पार्टी (जसपा)का कार्यकारिणी सदस्य तथा प्रतिनिधिसभा सदस्य रेशम चौधरीलाई भेट्न जेल जाने भएका छन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दिएको जानकारी अनुसार चौधरीको अवस्थाबारे जानकारी लिन जेल जान लागिएको हो । नख्खु कारागारमा रहेका चौधरी अध्यक्ष महन्थ ठाकुर पक्षका नेता हुन् ।

कैलालीको टिकापुर घटनाका प्रमुख आरोपी मानिएका चौधरीलाई जेलमै भेटी पार्टीको आधिकारिकता विवाद समाधान गर्न सनाखत गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर