पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने,आफ्नो पहिलो प्राथमिकता भनेको खोपको व्यवस्थापन गर्नु हो — OSNepal

पदभार ग्रहण गरेलगत्तै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले भने,आफ्नो पहिलो प्राथमिकता भनेको खोपको व्यवस्थापन गर्नु हो

LC (KTM) July 25, 2021 0

काठमाडौं १० साउन । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।

मन्त्री श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएलगत्तै रामशाहपथस्थित् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गरेसँगै श्रेष्ठले आफ्नो पहिलो प्राथमिकता भनेको खोपको व्यवस्थापन गर्नु भएकोले त्यसको लागि सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाएक छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देयावले स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठलाई नियुक्त गरेका हुन् । उनी नेपाली कांग्रेसका सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर