काठमाडौं १० साउन । राष्ट्रपति तथा प्रधानमन्त्रीको फोटो इडीट् गरी टीकटकमा पोष्ट गरी चरित्र हत्या गर्ने गरेको अभियोगमा प्रहरीले एक् जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापा जिल्लाको मेचिनगर नगरपालिका वडा नं ६ बस्ने सोम प्रसाद घिमिरे रहेका छन् ।
नीजलाई विद्युतिय कारोवार ऐन २०६३ कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ गरी अदालतको आदेशमा सात दिन म्याद थप गरी अनुशन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।