स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैले राख्दै, देउवाले नियुक्त गरे श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा — OSNepal

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैले राख्दै, देउवाले नियुक्त गरे श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा

LC (KTM) July 25, 2021 0

काठमाडौँ १० साउन । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठ नियुक्त भएका छन् ।

आज प्रधानमन्त्री शेरबहादुर देउवाले आज श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका हुन् । देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राख्ने भएको छन् । श्रेष्ठ कांग्रेसका सांसद हुन् । अब योसँगै मन्त्रिपरिषद्मा अब ६ जनाको सदस्य भएको छ ।

जसमा नेकपा माओवादी केन्द्रको तर्फबाट २ जना मन्त्रिपरिषद्को सदस्य भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर