नेत्रृ शाक्यको प्रश्न:तुल्सीलाल अमात्य भवनमा आयोजित कार्यक्रममा युवाहरुलाई बाँदरको रुप बनाएर सडकमा पर्छाने काम किन भयो ? — OSNepal

नेत्रृ शाक्यको प्रश्न:तुल्सीलाल अमात्य भवनमा आयोजित कार्यक्रममा युवाहरुलाई बाँदरको रुप बनाएर सडकमा पर्छाने काम किन भयो ?

LC (KTM) July 23, 2021 0

काठमाडौँ ८ साउन । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले कम्युनिस्ट पार्टीले गरेको क्रियाकलाप प्रति आपत्ती जनाएकी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा भातृसंगठन युवा संघले गरेको क्रियाकलाप प्रति आपत्ती जनाउँदै शाक्यले कम्युनिस्ट पार्टी भित्र हुर्किकएको संस्कारप्रति आफूलाई चिन्ता लागेको बताएकी छन् ।

युवाहरुलाई बाँदरको रुपमा सडकमा ल्याउनु मुखुण्डो लगाएर जुलुस निकाल्नुले कस्तो संस्कार हामीले हुर्कायौं भन्नेमा प्रश्न उठेको बताएकी छन् ।

संसद पुर्नस्थापना पछिको दोस्रो संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना दिने क्रममा नेत्रृ शाक्यले ओलीको तुल्सीलाल अमात्य भवनमा आयोजित कार्यक्रममा युवाहरुलाई बाँदरको रुप बनाएर सडकमा पर्छाने काम किन भयो ? भन्दै प्रश्न गरेकी हुन् । युवालाई विस्थापति गर्ने गलत काम नेतृत्वबाट भइरहेको शाक्यको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर