पुर्ण रुपमा कडा लकडाउनमा प्रहरीसँग चर्काचर्की गर्नेलाई पत्रकारले सिकाए सबक — OSNepal

पुर्ण रुपमा कडा लकडाउनमा प्रहरीसँग चर्काचर्की गर्नेलाई पत्रकारले सिकाए सबक

LC (KTM) May 15, 2021 0

काठमाडौं-कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको समयमा नेपालमा पूर्ण रुपमा निषेधाज्ञा लागू भएको छ । केही दिन अघिदेखि विभिन्न मुख्य सहरमा प्राय नयाँ नियम लागू गरि सबैलाई रोगबाट जोगिन विभिन्न नीति नियम लागू हुँदै आइरहेका थिए । झापामा पनि केही दिनदेखि नयाँ नियम लागू गरिएको छ ।

बिगत एक हप्तादेखि सूचना दिदै आइरहेको र सडकमा प्रहरीले नयाँ नियमसंगै कडा कारबाही सुरु गरेको थियो । केही दिन अगाडि प्रहरीकै अगाडी एक मोटरसाइकलमा सवार ब्यक्तिले आफू पुर्ब प्रहरी भन्दै डिउटीमा खटिएका प्रहरीलाई थर्काउन खोजेपछि प्रहरीले प्रहरीलाई समेत नछोडी कडा कारबाही गरेका थिए । पूर्ण रुपमा लकडाउन भएसंगै आज धेरै कडा गरिएको छ । बहाना गर्ने र प्रहरीलाई उल्टै थर्काउनेलाई पत्रकारले सातो लिए । उनीसंग सडकमै चर्काचर्की नै पर्यो । तलको भिडियोमा हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर