भुल एकता समाजद्धारा टीकापुर अस्पताललाई २५ थान अक्सिजन सिलिण्डर सहयोग — OSNepal

भुल एकता समाजद्धारा टीकापुर अस्पताललाई २५ थान अक्सिजन सिलिण्डर सहयोग

LC (KTM) May 15, 2021 0

कोरोना सङ्क्रमणका बिरामीको चाप झेलिरहेको कैलालीको टीकापुर अस्पताललाई भुल एकता समाजले २५ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ ।कोरोना सङ्क्रमितले अक्सिजन अभावमा ज्यान गुमाइरहेको अवस्थालाई देखेर प्रवासमा सहयोग सङ्कलन गरी अस्पताललाई सिलिण्डर हस्तान्तरण गरिएको हो ।

समाजमा आबद्ध भई भारतमा रहेका नेपालीको सहयोग र नेपालमा रहेका व्यक्तिको सहजीकरणमा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गरिएको एकता समाजका पदम भुलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर