एजेन्सी- बलिउडकी सुनदरी नायिका करिना कपुर छोटो पर्दाकै सबैभन्दा महंगी नायिका भएकी छन् । करिनाले टिभी शो ‘डान्स इंडिया डान्स ६’ को जज गरिरहेकी थिइन ।
उक्त जजमा एक एपिसोडको लागि करिनाले ३ करोड लिईरहेको बताइएको छ ।डान्स इंडिया डान्स शोको लागि करीनालाई धेरै रकम अफर भएको थियो ।
करीना इंडियन टेलीभिजनको हाईएस्ट पेड अभिनेत्री हुन्। यधपी करीनाले यो कुरा मान्न अस्वीकार गरेकी छन् ।अहिले यही शोका कारण पनि करिना चर्चामा आएकी छन् ।